काठमाडौं ७ चैत । प्रतिनिधिसभाका सांसदहरूले सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ...