काठमाडौं ६ चैत । नेकपा एमालेकी सचेतक सुनिता बरालले संसद्लाई निराशा पोखेर जनता भड्काउने थलोको रुपमा नभई नीति र कार्यक्रमका माध्यमबाट जोड्ने थलो बनाउन आवश्यक रहेको बताएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बरालले जनताका समयसापेक्ष समस्या समाधान गर्न चालेका कदमहरुमा सहयोग गर्नसमेत उनले सबै ...