नेपाल काठमाडौं १ चैत । नेपाल बिमा प्राधिकरणमा आउने बिमासम्बन्धी सम्पूर्ण उजुरी सुनुवाइ अब इजलासबाट हुने भएको छ। प्राधिकरणले अब उजुरी गर्ने र उजुरी पर्ने दुवै पक्षलाई सँगै राखेर न्यायिक निरूपण गर्ने गरी इजलास सञ्चालन गर्न लागेको हो। प्राधिकरणको सञ्चालक समितिको बैठकले नै अबदेखि उजुरीमाथिको ...