काठमाडौं १ चैत । आज शुक्रबार बिहानै जम्मु(कस्मिरदेखि लद्दाखसम्म धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कारगिलमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार शुक्रबार बिहान करिब २ः५० बजे ५।२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु ...