काठमाडौं २ चैत । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई देश निकाला गरेको छ । दक्षिण अफ्रिकी राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आरोप लगाउनुभएको बीबीसीले जनाएको छ । राजदूतलाई देश निकाला गर्ने घोषणा गर्दै अमेरिकी विदेशमन्त्री रुबियोले दक्षिण ...