ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घेरामा परेका हजारौँ युक्रेनी सैनिकको ज्यान बचाइदिन पुटिनलाई दह्रो आग्रह गरेको छु- डोनाल्ड ट्रम्प


एबीसी न्यूज
३० फाल्गुन २०८१, शुक्रबार   ७ : ४४   बजे

काठमाडौं १ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टोलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहीबार एकदमै राम्रो र उपयोगी छलफल गरेको बताएका छन्।

ट्रुथ सोसलमा पोस्ट गर्दै उनले घेरामा परेका युक्रेनी सैनिकहरूको ज्यान जोगाइदिन पनि पुटिनलाई आग्रह गरेको उल्लेख गरेको छ।

‘यही क्षणमा हजारौँ युक्रेनी सैनिकहरू पूर्ण रुपमा रुसी सेनाको घेरामा परेका छन्। र उनीहरू एकदमै खराब र कमजोर अवस्थामा छन्,’ ट्रम्पले लेखेका छन्, ‘मैले राष्ट्रपति पुटिनलाई तिनको ज्यान जोगाइदिन बलियो आग्रह गरेको छु।’

‘यो भयानक नरसंहार हुनसक्छ, जुन दोस्रो विश्वयुद्धदेखि देखिएको थिएन,’ उनले थपेका छन्।

ट्रम्पले स्थान उल्लेख नगरे पनि उनले कुर्स्क क्षेत्रका बारेमा संकेत गरेका हुन सक्छन्। जहाँ युक्रेनी सैनिकहरू आफ्नो सेनाको घेरामा परेको दाबी पुटिनले गरेका थिए।
अगस्टमा युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्र अहिले रुसले फिर्ता लिएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

सम्बन्धित

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

राज्यले संरक्षण गरेकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने गतिविधि गरेका हुन्ः नेकपा सांसद मल्ल

सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्नुपर्दछः एमाले सांसद ठगुन्ना

विचाराधीन मुद्दामा गम्भीर अध्ययनबिना अभिव्यक्ति दिनु अनुपयुक्तः प्रमुख सचेतक ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu