काठमाडौं ३ चैत । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा आँधी चलेको छ । हुरीबताससहितको आँधीमा परी कम्तिमा २० जनाको ज्यान गएको उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । मिसौरीमा मात्रै ११ जनाले ज्यान गुमाएका खबरमा उल्लेख छ । मिसौरी र टेनेसीमा चट्याङ र ...