काठमाडौं ३ चैत । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद रघुजी पन्तले सक्रिय राजनन्त्रका पालामा नेपालको चुच्चे नक्सा गायब पारिएको र लोकतन्त्र हराएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद पन्तले लोकतन्त्रको पक्षमा बोल्नेहरूलाई राजतन्त्रले जेलमा हालेर लोकतन्त्र मासेको बताए । राजा महेन्द्र शाहको पालामा नेपालको ...