काठमाडौ २७ फागसन । जनता समाजवादी पार्टी नेपालका प्रथम उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले सत्तारुढ दल र ठूला नेताकै कारण पूर्वराजा ज्ञानेन्द्र शाह सलबलाएको बताएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजावादीहरू सल्बलाउनुमा ठूला दलका नेताहरुको कार्यशैली र सरकार सञ्चालनको तरिका जिम्मेवार रहेको बताए ...