काठमाडौं १९ फागुन । परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत अवस्थामा ज्यान गुमाएकी रूपन्देहीको सिद्धार्थनगर–८ की छात्रा प्रकृति लम्सालका अभिभावकसित भेटघाट गरेका छन् । छोरीको मृत्युपछि शोकमा रहेका आमाबुवा र आफन्तजनसित प्रकृतिको मामाघरमा पुगेर सोमबार अपराह्न भेटघाट गरी ...