काठमाडौं १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम डिजाइन भइरहेकै अवस्थामा रोकिनपुगेका छन्। अर्थ मन्त्रालयका अनुसार जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएका हुन्। तीनवटै कार्यक्रम डिजाइनको क्रममा रहेको मन्त्रालयले उल्लेख गरेको ...