काठमाडौं ८ फागुन । काठमाडौँको हनुमान ढोकामा एक पुरुषको हत्या भएको छ। अन्दाजी ३५ वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परे पनि उनको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। मृतकको हातमा सुशन शाक्य लेखिएको टाटु हानिएको छ। अन्य ...