युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेइन (पीएसजी), बोरुसिया डर्टमन्ड र पीएसभी अन्तिम १६ मा पुगेका छन् । गएराति भएको खेलमा स्पेनिस क्लब रियलका किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी ३–१ ले पराजित भयो । एमबाप्पेले खेलको चौथो, ३३ औं र ...