काठमाडौं ८ माघ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन ...