काठमाडौं २५ पुस । संसदीय समितिमा जनता समाजवादी पार्टी जसपा नेपालका सांसद राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी नेमकिपा का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ । यादव प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति हुन् भने सुवाल सोही समितिका सदस्य हुन् । ...