काठमाडौं १८ पुस । भारतमा लखनउको एक होटलमा एकै परिवारका पाँच जनाको शव भेटिएको छ । लखनउको नाका क्षेत्रमा नयाँ वर्षको पहिलो दिन नै एउटै परिवारका पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकमध्ये आमा र उनका चार जना छोरी रहेका छन् ...