चितवन, २० भाद्र । भरतपुर महानगरपालिकाले जैविक कृषि उत्पादनलाई अभियानको रुपमा अगाडि बढाउने भएकोे छ । भरतपुरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउदै जैविक कृषि उत्पादनलाई प्रथामिकता दिने भरतपुर महानगर पालिकाले तयारी गरेको हो । भरतपुर महानगरपालिका वडा न १४ र नेपाल जनस्वास्थ्य प्रतिष्ठान परियोजनाले आयोजना गरेको ...