काठमाडौँ, ७ मंसिर । एशियाली विकास बैंक (एडिबी) को नेपाल निर्देशकमा उज्वेकिस्तानका ऊर्जा विशेषज्ञ मुख्तोर खामुदाखनोभ नियुक्त हुनुभएको छ । करिब सात महिनादेखि रिक्त उक्त पदमा उहाँलाई एडिबीका अध्यक्षले हालै नियुक्त गर्नुभएको र उहाँ कार्यभार सम्हाल्न काठमाडौँ आइसक्नुभएको यहाँस्थित एडिबीको कार्यालयले जनाएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा ...