काठमाडौं, २४ माघ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ ।जिल्ला प्रहरी कार्यालय, पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।जोशीको घरमा नेचर हब इन्टरनेश्नल प्रा।लि।को कार्यालयसमेत सञ्चालित थियो । त्यहाँबाट पोखरास्थित सूर्यदर्शन सहकारीको ...