काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटको उद्धेश्य, प्राथमिकता, रणनीति र रूपान्तरणकारी क्षेत्रलाई पाँच बूँदामा किटान गरेका छन् । संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य वाचन गरिरहेका अर्थमन्त्री पुनले बजेटका उद्धेश्यदेखि रूपान्तरणकारी क्षेत्रलाई पाँच बूँदामा ढालेका हुन् । ‘आगामी ...