काठमाडौँ। गण्डकी प्रदेश सरकारले सार्वजनिक विद्युतीय सवारीका लागि नयाँ मापदण्ड निर्माणको अन्तिम तयारीमा रहेको छ। ‘गण्डकी प्रदेशको सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालन सम्बन्धी मापदण्ड २०८०’ को अन्तिम मस्यौदा तयार पारेको हो। गण्डकीले ल्याउन लागेको मापदण्डमा विद्युतीय सवारीमा न्यूनतम ब्याट्री क्षमता नै ३० किलोवाट आवर राखिएको छ। ...