काठमाडौँ २६ वैशाख : निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्नकै लागि नेपाल धितोपत्र बोर्डले गरेको नीतिगत व्यवस्था र सोही व्यवस्थाअनुसार अनुमतिपत्र वितरणका लागि सुरु भएको प्रक्रियामा भ्रष्टाचार भएको सांसदहरूको आरोप छ । प्रतिनिधिसभाको बैठक र सार्वजनिक समारोहमा सांसदले लाइसेन्स वितरण प्रक्रियामा अनियमितता भएकाले उक्त ...