सिन्धुपाल्चोक, ५ असोज । सिन्धुपाल्चोकमा लगातार ७ वर्ष अघिदेखि हरेक वर्ष पहिरो गइरहेको छ । चीन नेपालको सबैभन्दा छोटो तातोपानीनाका अहिलेसम्म बन्द नै छ । सिन्धुपाल्चोकबासीले हरेक वर्षायाम भोग्नुपरेको समस्याका समाधान पहल स्थानीयतथा केन्द्रीयस्तरमा पट्क्कै हुन सकेको छैन । बाढी पहिरोबाट हरेक वर्ष सिन्धुपाल्चोक मात्रै ...