रौतहट, २३ भदौ । रौतहटको बजारमा हरियो तरकारीको भाउ एक्कासी बढेको छ । हरियो तरकारी रौतहटको बजारमा सर्लाही र मकवानपुरबाट आउने गरेको छ । पछिल्लो समयमा बन्दाबन्दी र निषेधाज्ञाका कारण सर्वसाधारणको आम्दानी सुक्दै गएको र तरकारीको भाउ बढदै गएका कारण आम सर्बसाधारणको घरमा हरियो तरकारी ...