दमौली, १० असोज । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष ०७५-७६ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ । असार महिनामै पारित भइसक्नुपर्ने बजेट नगरसभाले असोज महिनामा पारित गरेको हो । भदौको अन्तिम साताबाट मात्रै भानुको नगरसभा शुरु भएको थियो । नगरपालिकाका जनप्रतिनिधिको आन्तरिक विवादले ...