काठमाडौं, २३ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले लाखौंलाई रोजगारी दिन सफल भए पनि सरकारले सुनचाँदी व्यवसायीलाई गलत नजरले हेर्ने गरेको बताउनुभएको छ । आज वीरगञ्जमा पर्सा सुनचाँदी व्यवसायी संघको छैटौं साधारणसभा र तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले लाखौं युवालाई रोजगारी ...