काठमांडौ, चैत ११ । शेयर कारोबारमा एकाएक सुधार आएको छ । शेयरको माग बढ्दा अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ । कारोबारमा आएका जलविद्युत बाहेक सबै समूहको सूचक बढेपछि समग्र नेप्से ४१ दशमलव ३० अंकले बढेर २५ सय ७० दशमलव २५ विन्दुमा उक्लिएको छ । ...