काठमाडौं, २६ कात्तिक । चेक बाउन्सको आरोपमा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । एक करोड रुपैयाँको चेक बाउन्सको आरोपमा झविन्द्र बञ्जाडेले दिएको उजुरीको आधारमा थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभयो । थापाले एक करोड ...