काठमाडौं,१ कात्तिक । पछिल्लो समय मासु आयात उल्लेख्य दरले बढ्दै गएको छ । चालू आर्थिक वर्षको दुई महिनामामात्र तीन करोड ५१ लाख रुपैया बराबरको तयारी मासु आयात भएको भन्सार विभागले जनाएको छ । असोज, कात्तिक दसैं र तिहारको समयमा मासु आयात एवं खपत सबैभन्दा उच्च ...