चितवन ,२७ साउन । चितवनको रत्ननगर नगरपालिकामा भएकोे कर वृद्धिको विरोधमा रिले अनसन सुरु भएको छ । नेपाली काँग्रेंस लगायत रत्ननगर नगरपालिकामा क्रियाशिल विभिन्न सात राजनितिक दलले संयुक्त रुपमा विरोध स्वरुप रिले अनसन बसेका हुन् । नगरपालिकाले गरेको कर वृद्धि लगायतको ११ विषयमा संयुक्त संघर्ष ...