काठमाडौं, २० वैशाख । सिभिल बैंकले ग्राहकहरुको सुविधाका लागि ट्याब बैंकि सेवा सुरु गरेको छ । ‘घरमै बसी–बसी, बैंकिङ खुशी खुशी’ नाराका साथ सिभिल बैंकले ट्याब बैंकिङ सेवा सुरु गरेको हो । सिभिल ट्याब बैंकिङ सेवाअन्तर्गत घरमै बसेर पनि सिभिल बैंकमा खाता खोल्न सकिने बैंकको ...