काठमाण्डौं, १२ मंसिर । लुम्बिनी बिकास बैंकले आफ्ना ग्राहकलाई बैंकमार्फत जीवन बिमा सेवा उपलब्ध गराउने उदेश्यले सूर्या लाइफ इन्सुरेन्ससंग सम्झौता गरेको छ । सम्झौतामा लुम्बिनी बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र सूर्या लाइफ इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको ...