ताप्लेजुङ, ३ असोज । कच्चा पदार्थको अभावमा जिल्लाका हाते कागज उद्योग संकटमा परेका छन् । वन जंगलबाट प्राप्त हुने लोक्ताको अभावले उद्योग चलाउन समस्या भएको उद्योग व्यवसायीले बताएका छन् । कागज उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थमध्ये लोक्ता प्रमुख हो । फुङ्लिङ नगरपालिका–६ मा रहेको छिरिङ नेपाली ...