काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन २ हजार एक सय रुपैयाँले बढेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको थियो ...