काठमाडौं, २९ असोज । विजया दशमी २०८० तथा दशैंको अवसर पारेर ओएसनेपालको आयोजनामा ओएसनेपालको प्रस्तुतिमा रहेको भजनको गीतिएल्वम भक्ति सागर राजधानीमा एक समारोहको आयोजना गरि सार्वजनिक गरिएको छ । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन अमर को रचनामा रहेको उहाँको यो तेत्तीस औं कृति हो ...