काठमाडौं ४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गर्नुभएको छ । उहाँले आफू विरोधी र उग्रवादी भएको भन्दै भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जानकारी दिएको छ । यो आदेशले ...