काठमाडौं २९ फागुन । मंगलबार अमेरिकासँग साउदी अरबमा भएको वार्तामा युक्रेनले ३० दिने अस्थायी युद्धविराम गर्न सहमति जनायो। अब एउटा प्रश्नको जवाफ प्राप्त हुन बाँकी छ– के राष्ट्रपति भ्लादिमिर पुटिन अहिले कुनै पनि किसिमको सम्झौता गर्न इच्छुक होलान् तरु पुटिन शान्ति चाहन्छन् भन्नेमा राष्ट्रपति डोनाल्ड ...