काठमाडौं २६ चैत । होन्डाका कार्यकारी उपप्रमुख शिन्जी आओयामाले ‘अनुचित आचरण’ को आरोप लागेपछि सोमबार राजीनामा दिएका छन्। कम्पनीका निर्देशकसमेत रहेका आओयामाविरुद्ध लगाइएको आरोपबारे विस्तृत जानकारी नदिई होन्डाले विज्ञप्तिमा भनेको छ, ‘यो घटना ‘कामको समयभन्दा बाहिर एक सामाजिक जमघटको क्रममा’ भएको हो।’ ‘कम्पनीको व्यवस्थापनमा एक ...