काठमाडौं २४ चैत । लामो विवाद र बहसमपछि भारतमा वक्फ संशोधन विधेयकले अन्ततस् कानुनको रूप लिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार मध्यरात लोकसभा र बिहीबार मध्यरात राज्यसभाबाट पारित वक्फ संशोधन विधेयक भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार राति स्वीकृत गरेकी हुन्। यो भारतमा शताब्दीयौँदेखि मुस्लिमहरूले दान ...