ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुम्बई हमलाका ‘मास्टरमाइन्ड’ राणालाई अदालतले पठायो १८ दिनको हिरासत


एबीसी न्यूज
२८ चैत्र २०८१, शुक्रबार   ७ : १०   बजे

काठमाडौं २९ चैत भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईए० ले २६र११ मुम्बई हमलाका ‘मास्टरमाइन्ड’ तहव्वुर राणालाई दिल्लीको विशेष अदालतको आदेशपछि हिरासतमा लिएको छ।

अमेरिकाबाट बिहीबार सुपुर्दगी गरिएका ९भारत ल्याइएका० राणालाई एजेन्सीले पटियाला हाउसस्थित एनआईए विशेष अदालतमा पेस गरेको थियो। अदालतले राणालाई १८ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

एनआईएले प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेशमा तहव्वुर राणालाई नियन्त्रणमा लिएको जनाएको छ।

एनआईएका अनुसार १८ दिनको हिरासतमा तहव्वुर राणासँग २००८ को मुम्बई हमलाको सम्पूर्ण षड्यन्त्रबारे सोधपुछ गरिने छ।

यस हमलामा १६६ जनाको ज्यान गएको थियो भने २३८ भन्दा बढी घाइते भएका थिए।

पाकिस्तानी मूलका क्यानेडियन नागरिक राणा यसअघि अमेरिकी जेलमा थिए।

अमेरिकामा तहव्वुर राणालाई २०१३ मा उनका साथी डेभिड कोलम्यान हेडलीसँगै मुम्बई हमला र डेनमार्कमा आक्रमणको योजना बनाएकामा दोषी ठहर्‍याइएको थियो।

भारतले राणाको सुपुर्दगीका लागि लामो समयदेखि अमेरिकासँग माग गरिरहेको थियो।

तहव्वुर राणालाई एफबीआईले अक्टोबर २००९ मा अमेरिकाको शिकागोमा पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group