ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहारमा कंग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, कन्हैया कुमार गिरफ्तार


एबीसी न्यूज

काठमाडौं २९ चैत बिहारको पटनामा भारतीय कंग्रेसको ‘पलायन रोक, रोजगारी देऊ यात्रा’का क्रममा शुक्रबार प्रहरीले नेता कन्हैया कुमारसहित पार्टी कार्यकर्ताहरूलाई हिरासतमा लिएको छ।

कंग्रेसको र्‍याली बिहारका मुख्यमन्त्री नितिश कुमारको निवासतर्फ अघि बढ्दै गर्दा कंग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

र्‍यालीका क्रममा प्रहरीले कंग्रेस कार्यकर्तालाई लाठीचार्ज गर्नुका साथै पानीको फोहोराले हानेको थियो।

यसैबीच कन्हैयाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘हाम्रो रोजगारी यात्रा टुंगिएको छैन, बरु यो पहिलो चरण हो, जसमा हामी रोजगारीको मुद्दालाई केन्द्रमा ल्याउन सफल भएका छौँ।’

पटनामा कन्हैया कुमार मुख्यमन्त्री नितिश कुमारलाई ज्ञापनपत्र बुझाउन कंग्रेसको कार्यालय सदकत आश्रमबाट निस्केका थिए। उनको यो यात्रामा कंग्रेस नेता सचिन पायलट, सुप्रिया श्रीनेटलगायत धेरै नेता सामेल थिए।

हिरासतमा परेपछि कन्हैया कुमारले पत्रकारूसँग भने, ‘हामीले पानीको तोप मागेका होइनौँ, हामी पानी हाम्रो धारामा आओस् भन्ने चाहन्छौँ।’

उनले थपे, ‘सरकार धारामा पानी दिँदैन, विद्यार्थी र युवामाथि खन्याउँछ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com