ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनलाई थप ४५ करोड पाउन्ड सैन्य सहयोग गर्ने बेलायतको घोषणा


एबीसी न्यूज
२८ चैत्र २०८१, शुक्रबार   ७ : ४९   बजे

काठमाडौं २९ चैत बेलायतले युक्रेनलाई थप ४५ करोड पाउन्ड सैन्य सहयोगको घोषणा गरेको छ । बेल्जियमको राजधानी ब्रसेल्समा ५० वटा देशको बैठक हुँदै गर्दा बेलायतले युक्रेनलाई थप सैन्य सहयोगको घोषणा गरेको बीबीसीले जनाएको छ ।

नयाँ ड्रोन र बख्तरबन्द गाडीहरूको मर्मतका लागि बेलायती सहायता एक व्यापक प्याकेजको हिस्सा हो यसमा नर्वेबाट थप कोष समावेश छ । बेलायती रक्षा सचिव जोन हेलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव दिन रक्षा अधिकारीहरू भेला हुँदै गर्दा युक्रेनलाई थप सैन्य सहयोगको घोषणा गरेको बताउनुभएको खबरमा उल्लेख छ ।

बेलायती रक्षा सचिव हिली र उहाँका जर्मन समकक्षी बोरिस पिस्टोरियसले युक्रेन रक्षा सम्पर्क समूहको आजको बैठकको सह–अध्यक्षता गर्दै हुनुहुन्छ । गएको जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति नबनुन्जेलसम्म यो भेला परम्परागत रूपमा अमेरिकी रक्षा सचिवले आयोजना गर्दै आएका थिए ।

युक्रेनका लागि थप सैन्य सहायताको बारेमा छलफल गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन ९नाटो० को मुख्यालय ब्रसेल्समा ५० देशको बैठक हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu