काठमाडौं ७ फागुन । मंगलबार साउदी अरेबियाको राजधानी रियाधमा शुरू भएको वार्तामा साउदी राजकुमार मोहम्मद बिन सलमान एमबिएस ले युक्रेनलाई पनि सहभागी गराउन चाहे पनि अमेरिका र रूसले नमानेको खुलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि ...