काठमाडौं ४ पुष । बिहीबार अमेरिकाको टिमस्टर्स नामक युनियनका सदस्यहरूले एमजनविरुद्ध हड्ताल सुरु गरेका छन्। यो अमेरिकाका विभिन्न चार राज्यका ७ स्थानमा फैलिने बताइएको छ। टिमस्टर्सले ७ हजार कामदारको प्रतिनिधि आफू भएको बताएको छ। तर, त्यो एमजनको कामदार संख्याको १ प्रतिशतभन्दा कम हो। सो संगठनले ...