काठमाडौं २ कात्तिक (विभिन्न एजेन्सी) : इस्रायली सेनाले हमासका नेता बुधबार मारिएको पुष्टि गरेको छ। इस्रायलका प्रधानमन्त्री बेंजामिन नेतान्याहु ले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई निवार मारिएको जानकारी दिंदै “बंधकहरूलाई मुक्त गर्न” सम्झौता अगाडि बढाउने विषयमा छलफल गर्ने उपयुक्त समय आएको बताएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको ...