काठमाडौ, २ असोज । भारत र क्यानडाबीचको बढ्दो तनाव मंगलबार फेरि सतहमा देखिएको छ । सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एक सिख अभियन्ताको हत्यामा भारतीय संलग्नताको आरोप लगाएका थिए । भारतको विदेश मन्त्रालयले क्यानडाको यो आरोप अस्वीकार गरेको थियो । यसै घटनालाई लिएर क्यानडाकी विदेशमन्त्री ...