काठमाडौं, ११ भदौ । पाँचबाट ११ सदस्य राष्ट्रमा विस्तार भएपछि ब्रिक्स ब्लकको आर्थिक र राजनीतिक प्रभाव बढेको छ तर यसले सदस्यबीचमै र पश्चिमा जगत्सँग तनाव पनि निम्त्याउन सक्छ।ब्रिक्स नामले चिनिने ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको समूहमा ६ नयाँ सदस्य राष्ट्र थप हुँदा विश्वको ...