काठमाडौं २२ जेष्ठ । भियतनामको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो पाँच महिनामा १०.६ मिलियन (१ करोड ६ लाख) अन्तर्राष्ट्रिय पर्यटकले भियतनामको भ्रमण गरेका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १४.९ प्रतिशतले बढी हो । ...