काठमाडौं, ८ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उनका प्रतिद्वन्द्वी जो बाइडेनबीच राष्ट्रपति पदको चुनावका लागि बिहीबार भएको अन्तिम आधिकारिक बहस (प्रेसिडेन्टल डिबेट) का क्रममा म्युट बटन को प्रयोग गरिएको भएको थियो । दुवै नेताले पहिलो बहसको विपरीत यस पटक संयम र ...