बङ्गलादेश, ६ मङ्सिर बङ्गलादेशमा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा १० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी ढाकाबाट २७ किलोमिटर टाढा मुन्सिगञ्ज जिल्लामा एउटा माइक्रोबस विपरित दिशाबाट आएको अर्को बससँग ठोक्एिर भएको दुर्घटनामा माइक्रो बसमा सवार १० जनाको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृतले ...